दफा ३५
प्राप्त गरिएको जग्गा बिक्री गर्न सकिने :

दफा ३४ बमोजिम फिर्ता गरिने जग्गा साबिक जग्गावालाले लिन नचाहेमा वा निज फेला नपरेमा अरू कसैलाई बिक्रि गर्न सकिनेछ ।